राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री बालेन
arthasansar.com · Thu Jul 30 11:47:00 GMT 2026

प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । सम्बोधनको तयारी रहेको तर समय निश्चित भइनसकेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सुनसरी र मधेसका विभिन्न जिल्लाहरुमा हिंसात्मक गतिविध बढेको विषयलाई केन्द्रमा राखेर प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन् । उनले गृहमन्त्री सुधन गुरुङलाई सुनसरी जान निर्देशन दिइसकेका छन् । राष्ट्रका नाममा उनको सम्बोधन यो पहिलो हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)