घातक रुसी हमलाकाबिच जेलेन्स्कीले गरे ‘जीवनको सुरक्षा’लागि अपिल
barnanmedia.com · Thu Jul 30 21:15:00 GMT 2026

रुसले युक्रेनका विभिन्न क्षेत्रमा गरेको पछिल्लो आक्रमणमा कम्तीमा आठ जनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएको युक्रेनी अधिकारीहरूले बताएका छन् ।
सबैभन्दा ठूलो मानवीय क्षति र भौतिक क्षति पूर्वी क्षेत्रको द्निप्रोपेत्रोभ्स्क र पश्चिमी क्षेत्रको लिभभमा भएको जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)