कांग्रेसमा समानान्तर महाधिवेशन हुने सङ्केत
barnanmedia.com · Sun Aug 30 15:54:01 GMT 2026

गत पुस २७ देखि ३० गतेसम्म भएको विशेष महाधिवेशनपछि विवाद चरमोत्कर्षमा पुगेको नेपाली कांग्रेसभित्र समानान्तर महाधिवेशन हुने सङ्केत देखिएको छ ।
विशेष महाधिवेशनबाट पार्टी सत्तामा पुगेको गगन थापा नेतृत्वको कार्यसमितिले बनाएको निर्वाचन समितिको भदौ २ गते बसेको बैठकले भदौ २४ गते वडा अधिवेशन गरेर आगामी असोज १६ गतेदेखि १९ गतेसम्म पार्टीको १५औँ महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)