समुदायबीच वैमनस्यता बढाउने अभिव्यक्ति प्रचारप्रसार नगर्न प्रधानमन्त्री बालेनको अपिल (सम्बोधनको पूर्णपाठ)
barnanmedia.com · Thu Jul 30 21:25:00 GMT 2026

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले समुदायबीच वैमनस्यता बढाउने अभिव्यक्ति प्रचारप्रसार नगर्न अपिल गरेका छन्।
आज (बिहीबार) राष्ट्रका नाममा सम्बोधन गर्दै उनले सरकारी निकायहरूबाट जारी भएका आधिकारिक तथ्य र सूचनामा मात्र विश्वास गर्न आग्रह गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)