तराई-मधेसको अवस्था र सेना परिचालनबारे राष्ट्रपतिलाई प्रधानमन्त्रीको ब्रिफिङ
barnanmedia.com · Thu Jul 30 21:25:00 GMT 2026

प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्।
बिहीबार साँझ प्रधानमन्त्री शाह राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास पुगेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)