डुबेर १० वर्षीय बालकको मृत्यु
barnanmedia.com · Thu Jul 30 23:08:15 GMT 2026

झापाको बुद्धशान्ति गाउँपालिका —४ टिमाई खोलामा रहेको पैनीमा डुबेर १० वर्षीय बालकको मृत्यु भएको छ ।
बिहीवार दिउँसो १ः३० बजे बुद्धशान्ति –६ टिमाई खोलामा रहेको कप्तान जनसमूह पैनीमा डुबेर बुद्धशान्ति –४ आइतबारे बस्ने बुद्धिमान लिम्बूका छोरा १० वर्षीय बिषम लिम्बूको मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)