आरजुको 'अशोभनीय' वक्तव्य : कांग्रेसको मेयर नभएको ठाउँमा पैसा पठाउँदैनौँ
nepalsamaya.com · Thu May 05 17:41:52 GMT 2022
काठमाडौं-
प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणाले कांग्रेसको मेयर नभएको ठाउँमा पैसा नपठाउने चेतावनी दिएकी छन्। डडेलधुरामा बिहीबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो 'अराजनीतिक' वक्तव्य दिएकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)