किन सुक्न थाले केराको बोट ?, किसानलाई घरव्यवहार चलाउने चिन्ता
arthadabali.com · Sun Jun 07 17:01:38 GMT 2026

म्याग्दी / जिल्लाको बेनी नगरपालिका–२ खबराको बगैँचामा केराको बोट सुक्न थालेपछि किसानहरु चिन्तित भएका छन् । एक सय २० परिवार रहेको खबराका एक सयभन्दा बढी कृषकले व्यावसायिक केराखेती गर्दै आएका छन् ।
केराखेती खबराका नागरिकको मुख्य आयस्रोत हो । अगुवा किसान सोवित शर्माले पसाउने समयमा टुप्पोमा पात पहेँलो हुने र गाना कालो भएर बोट सुक्ने समस्या बढेपछि किसान चिन्तित बनेका बताए।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)