तराई-मधेशको हिंसाप्रति बाबुरामको चिन्ता: ‘आवेग होइन विवेक प्रयोग गरौँ, घृणाको आगो निभाऔँ’
khabarhub.com · Thu Jul 30 23:51:08 GMT 2026

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईले तराई–मधेशका विभिन्न भागमा फैलिरहेको साम्प्रदायिक दंगा र हिंसाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सबै पक्षलाई संयमित हुन र एक ढिक्का भएर संकट समाधानमा लाग्न आग्रह गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)