त्रिशूली- थ्री ‘ए’ मा रातभर उद्धारको काम जारी रहने
onlinekhabar.com · Sun Aug 30 16:04:36 GMT 2026

१४ भदौ, काठमाडौं । त्रिशूली–थ्री ‘ए’ आयोजनाको सुरुङमा फसेका कर्मचारीहरूको उद्धारका लागि परिचालित टोलीले रातभरि काम गर्ने भएको छ ।
फिल्डमै रहेको एक स्रोतका अनुसार सुरुङ फेला परेपनि त्यसभित्र गएर उद्धार गर्नसक्ने बाटो बनाउन रातभरि खन्ने कामलाई निरन्तरता दिइनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)