सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री गुरुङ अस्पतालमा
barnanmedia.com · Thu Jul 30 23:43:02 GMT 2026

गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज विराटनगरको विभिन्न अस्पताल पुगेका छन् ।
विराटनगरस्थित विराट नर्सिङ अस्पताल र प्राइम अस्पताल पुगेर गृहमन्त्री गुरुङले घाइतेका स्वास्थ्यवस्थाबारे जानकारी लिनुभएको गृहमन्त्रीको स्वकीय सचिव जेम्स कार्कीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)