हिमपहिरोपछि निर्मल पुर्जासहित १० जना आरोही सम्पर्कविहीन
ratopati.com · Thu Jul 30 23:59:48 GMT 2026

काठमाडौँ । निर्मल पुर्जाको नेतृत्वमा रहेको १० सदस्यीय अन्तर्राष्ट्रिय पर्वतारोहण टोली विश्वकै अग्ला हिमालमध्ये एक पाकिस्तानको ब्रड पिकमा हिमपहिरो गएपछि बेपत्ता भएका छन् ।
पाकिस्तानका पर्वतारोहण अधिकारीहरूका अनुसार काराकोरम पर्वतशृंखलामा पर्ने ८,०४७ मिटर अग्लो ब्रड पिकमा बिहीबार मध्याह्नतिर हिमपहिरो गएको थियो। त्यसपछि टोलीसँग कुनै सम्पर्क हुन सकेको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)