खजुरा क्यान्सर अस्पतालका ४४ उपकरण मर्मत
ratopati.com · Fri Jul 31 00:09:32 GMT 2026

बाँके । बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, खजुरामा लामो समयदेखि बिग्रिएर थन्किएका विभिन्न ४४ वटा उपकरण मर्मत गरिएको छ ।
अस्पतालका अनुसार राष्ट्रिय आविष्कार केन्द्रका प्राविधिक टोलीले एक साताको अवधिमा ती उपकरण मर्मत गरी पुनः सञ्चालनयोग्य बनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)