शान्तिपूर्ण समाधान खोज्न एनआरएनएको आग्रह
barnanmedia.com · Thu Jul 30 23:54:20 GMT 2026

काठमाडौँ, १५ साउनः गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले संवाद र सहकार्यका माध्यमबाट समस्याको शान्तिपूर्ण समाधान खोज्न आग्रह गरेको छ ।
सङ्घका अध्यक्ष डा हेमराज शर्माले बिहीबार जारी गर्नुभएको विज्ञप्तिमा वर्तमान परिस्थितिलाई यथाशीघ्र सामान्य बनाई नागरिकको जीउधनको सुरक्षा सुनिश्चित गर्न, सामाजिक सद्भाव कायम राख्नुपर्नेमा जोड दिनुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)