‘हाम्रो आपसी सम्बन्ध र भाइचारामा दरार नआओस्’
khabarhub.com · Fri Jul 31 00:10:15 GMT 2026

काठमाडौँ – नेपाली कांग्रेसका सभापित गगन थापाले सुनसरीको देवानगन्ज घटनापछि पर्सा, धनुषा, सिराहालगायत तराईका विभिन्न जिल्लामा देखिएको तनावपूर्ण अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै शान्ति, सद्भाव र सामाजिक एकता कायम राख्न सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)