देवानगञ्ज घटनामा मृतक परिवार र गृह मन्त्रीबीच ७ बुँदे सहमति
clickmandu.com · Fri Jul 31 00:30:34 GMT 2026

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कमानगञ्जमा गत साउन १० गते भएको घटनामा मृत्यु भएका ओम प्रकाश मेहता र जय प्रकाश मेहताका अभिभावक तथा गृह मन्त्रालय बीच साउन १४ गते ७ बुँदे सहमति भएको छ ।
सहमतिपत्रअनुसार सरकालले मृतकपक्षले उठाएका मागहरू न्यायोचित रूपमा सम्बोधन गर्न प्रतिबद्धता जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)