सामाजिक सद्भाव कायम राख्न उद्योग परिसंघको अपिल
himalpress.com · Fri Jul 31 00:35:19 GMT 2026

काठमाडौँ- नेपाल उद्योग परिसंघले पूर्वी नेपालका केही जिल्लामा देखिएको तनावप्रति चासो व्यक्त गर्दै सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सबै पक्षसँग आग्रह गरेको छ।
परिसंघले समस्या समाधानका लागि संवाद र वार्ताको बाटो अपनाउनुपर्ने तथा हिंसा र द्वन्द्वबाट समाधान ननिस्कने उल्लेख गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)