आज खीर खाने दिन, थाहा पाउनुस् खीरका फाइदा
lokaantar.com

आज साउन १५ अर्थात खीर खाने दिन । आज घरडेरामा खीर तयार पारेर भोजन गरिँदै छ । यसरी खीर तयार पार्न नभ्याउनेहरूले होटल, रेस्टँरेन्टमा तयार भएको खीर खाने गर्दछन् ।
चामल, दूध, नरिवल, छोकडा र अन्य ड्राई फ्रुट्स, चिनी हालेर खीर बनाउने हाम्रो चलन छ । तीज, श्राद्ध, देवाली, ब्रतबन्ध, भोजभतेर जस्ता शुभ अवसरमा पनि विशेष परिकारका रूपमा पकाइने गरिएको खीरलाई स्वादिष्ट एवम् स्वास्थ्यवर्दक खानाको रूपमा लिइन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)