होर्मुजमा जहाज आवागमन ठप्प प्रायः, समुद्री सुरक्षाका लागि साउदीको नयाँ पहल
barnanmedia.com · Fri Jul 31 00:39:53 GMT 2026

काठमाडौँ । अमेरिका र इरानबिचको बढ्दो सैन्य द्वन्द्वले मध्यपूर्वमा तनाव थप चर्किरहेका बेला अन्तर्राष्ट्रिय समुद्री व्यापारिक मार्गको सुरक्षाका लागि साउदी अरबले प्रस्ताव गरेको ‘समुद्री रक्षा गठबन्धन’लाई १४ देशले समर्थन गरेका छन्।
साउदी अरबको रक्षा मन्त्रालयले बिहीबार अन्तर्राष्ट्रिय जलमार्ग तथा विश्वव्यापी व्यापारको सुरक्षा सुनिश्चित गर्न गठबन्धन निर्माण गर्ने प्रस्तावलाई १४ देशले समर्थन गरेको जनाएको हो । यद्यपि, मन्त्रालयले ती देशहरूको नाम भने सार्वजनिक गरेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)