भोटेकोशी बाढीपछि धादिङका तीन ठाउँमा सेफ भेटिए
annapurnapost.com · Sun Aug 30 16:19:08 GMT 2026

धादिङ : रसुवाको भोटेकोसीमा आएको बाढीपछि बगाएर ल्याइएका सेफ (लकर)धादिङका विभिन्न तीन स्थानमा फेला परेका छन्।
धादिङको बेनीघाट, बैरेनी र सिद्धलेकमा छुट्टाछुट्टै सेफ फेला परेको हो। बेनीघाटमा फेला परेको सेफ प्रहरीले नियन्त्रणमा लिएर सुरक्षित राखेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)