राष्ट्रियसभा बैठक बस्दै, गृहमन्त्री गुरुङले मौखिक प्रश्नको उत्तर दिने
nagariknews.nagariknetwork.com · Fri Jul 31 00:41:57 GMT 2026

राष्ट्रिय सभाको बैठक आज (शुक्रबार) बस्दैछ। आज अपराह्न १ः१५ बजेका लागि तय भएको बैठकमा गृहमन्त्री सुधन गुरुङले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिने कार्यसूची रहेको छ।
यस्तै, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मन्त्रालयसँग सम्बन्धित प्रश्नको उत्तर दिने सम्भावित कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)