ओम प्रकाश र जय प्रकाशको परिवारसँग गृहमन्त्रीले गरे सात बुँदे सम्झौता (सहमतिसहित)
bishowkhabar.com · Fri Jul 31 01:08:57 GMT 2026

सुनसरी– जिल्लाको देवानगञ्ज गाउँपालिका–३, कमानागाछीमा गत साउन १० गते भएको घटनामा ज्यान गुमाएका ओम प्रकाश मेहता र जय प्रकाश मेहताका परिवार तथा गृह मन्त्रालयबीच सात बुँदे सम्झौता भएको छ ।
सम्झौताअनुसार सरकारले मृतकद्वयलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने र मृतकका परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँ राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)