खल्तीमार्फत डिम्याट र मेरोशेयर नवीकरण गर्दा शतप्रतिशत क्यासब्याक पाइने
ratopati.com · Fri Jul 31 01:20:38 GMT 2026

काठमाडौं । आइएमई खल्ती लिमिटेड (खल्ती) ले डिम्याट तथा मेरोशेयर खाता नवीकरण गर्ने समय नजिकिँदै गर्दा आफ्ना प्रयोगकर्ताहरूका लागि '१००% उपहार' योजना सार्वजनिक गरेको छ।
यस योजना अन्तर्गत खल्तीमार्फत आफ्नो खाता नवीकरण गर्ने ग्राहकहरूमध्ये हरेक १५ दिनमा १०० जना भाग्यमानी प्रयोगकर्ताले १०० प्रतिशत क्यासब्याक जित्ने अवसर पाउनेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)