देवानगञ्ज घटना : ओमप्रकाश र जयप्रकाशको आज अन्तिम संस्कार गरिँदै
barnanmedia.com · Fri Jul 31 01:09:01 GMT 2026

काठमाडौं । सुनसरीको देवानगञ्जको मदरसाको कानुनी हैसियतसहितका विषयमा छानबिन हुने भएको छ । गृहमन्त्री र पीडितपक्षबीच भएको ७ बुँदे सम्झौतामा तत्काल छानबिन सुरु गर्ने उल्लेख छ ।
बिहीबार देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा साउन १० गते भएको घटनामा परी मृत्यु भएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताको अभिभावक र गृह मन्त्रालयबीच सम्झौता भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)