गृहमन्त्रीले आज राष्ट्रिय सभामा उठेका सवालहरूको जवाफ दिने, यस्तो छ कार्यसूची
bishowkhabar.com · Fri Jul 31 01:26:49 GMT 2026

काठमाडौं । राष्ट्रिय सभाको बैठक आज शुक्रबार दिउँसो १:१५ बजे बस्ने भएको छ ।
बैठकमा प्रश्नोत्तर, ध्यानाकर्षण प्रस्ताव तथा शोक प्रस्ताव प्रस्तुत हुने कार्यसूची रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)