देवानगञ्ज घटना : मृतकका परिवार र सरकारबीच ७ बुँदे सहमति, सहिद घोषणा प्रक्रिया अघि बढाइने
kendrabindu.com · Fri Jul 31 01:31:58 GMT 2026

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ मा गत आइतबार राति भएको घटनामा ज्यान गुमाएका दुई युवकका परिवार र नेपाल सरकारबीच ७ बुँदे सहमति भएको छ । घटनाको ५ दिनपछि घटनास्थल पुगेका गृहमन्त्री सुधन गुरुङले मृतकका परिवारसँग सहमति गरेका हुन् ।
घटनामा मृत्यु भएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवार तथा गृह मन्त्रालयबीच बिहीबार मध्यराति गृहमन्त्री गुरुङको उपस्थितिमा औपचारिक सम्झौता भएको हो । सहमतिमार्फत् पीडित पक्षले उठाएका विभिन्न माग सम्बोधन गर्ने प्रतिबद्धता सरकारले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)