इरानको दाबी: अमेरिकाका तीन एफ-३५ लडाकु विमान ध्वस्त पार्यौँ
kendrabindu.com · Fri Jul 31 01:39:43 GMT 2026

तेहरान । इरानको रिभोलुसनरी गार्ड्स (आईआरजीसी) ले जोर्डनको अल-अजराक हवाई अड्डामा तीन अमेरिकी एफ-३५ लडाकु विमान नष्ट गरिएको दाबी गरेको छ।
बीबीसी फारसीका अनुसार, आईआरजीसीले जोर्डनको अल-अजराक हवाई अड्डामा क्षेप्यास्त्रले आक्रमण गर्दा तीन अमेरिकी एफ-३५ लडाकु विमान ‘पूर्ण रूपमा नष्ट’ भएको र अन्य तीनवटामा गम्भीर क्षति भएको दाबी गरेको हो। यो दाबीलाई अमेरिका वा जोर्डनका अधिकारी तथा स्वतन्त्र स्रोतहरूले अझै पुष्टि गरेका छैनन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)