सिरहामा प्रहरी कर्मचारीलाई नै गोली लागेको आशंका
setopati.com · Fri Jul 31 01:58:00 GMT 2026

सिरहामा बिहीबार भएको तनावका क्रममा घाइते भएका प्रहरी कर्मचारीलाई थप उपचारका लागि विराटनगर पठाइएको छ।
बिहीबार दुई पक्षबीच झडप भएपछि स्थिति नियन्त्रणमा लिन खटिएका प्रहरी चौकी ठाडी दरबन्दी भई लहानमा कार्यरत प्रहरी सहायक हवलदार नारद परियारलाई थप उपचारका लागि विराटनगर पठाइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)