वैशाखी टेकेरै भए पनि परिवारको सहारा बनेका कृष्ण
ratopati.com · Fri Jul 31 02:05:22 GMT 2026

धनगढी । कञ्चनपुरको महाकाली नदीमाथि बनेको झन्डै डेढ किलोमिटर लामो दोधारा–चाँदनी झोलुङ्गे पुल हेर्न हरेक दिन सयौँको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक पुग्छन् ।
त्यही पुल नजिकै रहेको सानो होटलमा भेटिन्छन् ६२ वर्षीय कृष्णबहादुर थापा । काठको वैशाखीको सहारा लिएर एउटा खुट्टाको भरमा पसलभरि फुर्तीका साथ ओहोरदोहोर गर्दै ग्राहकलाई चिया, समोसा र चाउमिन खुवाइरहेका हुन्छन् उनी ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)