आज साउन १५, खिर खाने दिन
setopati.com · Fri Jul 31 02:09:08 GMT 2026

आज साउन १५ गते।
नेपाली समाजमा खिर खाएर यो पर्व मनाइँदै छ। वर्षा ऋतुका बेला असार १५ गते दही चिउरा र साउन १५ मा खिर खाने मौलिक परम्पराका रुपमा रहिआएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)