गृहमन्त्री गुरुङले अस्पतालमा पुगी भेटे सुनसरी घटनाका घाइते [तस्बिरहरू]
hamrakura.com · Fri Jul 31 00:00:00 GMT 2026
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न विराटनगरको विभिन्न अस्पताल पुगेका छन् । विराटनगरस्थित विराट नर्सिङ अस्पताल र प्राइम अस्पताल पुगेर गृहमन्त्री गुरुङले बिहीबार राति घाइतेका स्वास्थ्य अवस्थाबारे जानकारी लिएको गृहमन्त्रीका स्वकीय सचिव जेम्स कार्कीले जानकारी दिए ।
त्यस क्रममा गृहमन्त्रीले घाइतको उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका थिए । गृहमन्त्रीले सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज पुगेर मृतकका आफन्तसँग पनि भेट गर्दैछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)