देवानगञ्ज घटनामा सरकार र पीडित परिवारबीच ७ बुँदे सहमति
nepallive.com · Fri Jul 31 02:03:11 GMT 2026

काठमाडौँ – सुनसरीको देवानगञ्ज गाउँपालिका–३, काशानगरमा साउन १० गते भएको घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवारसँग सरकारको ७ बुँदे सहमति भएको छ।
गृहमन्त्री सुधन गुरुङ र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता घटनास्थल पुगेर पीडित परिवारसँग छलफल गरेपछि सहमति भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)