प्रदेश र राष्ट्रिय सभा खारेज गर्न पालिका अध्यक्षको सुझाव
ratopati.com · Fri Jul 31 02:16:25 GMT 2026

पोखरा । हिमालपारिको जिल्ला मनाङस्थित नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कोन्जो तेन्जिङ लामाले प्रदेश संरचना र राष्ट्रिय सभा खारेजीको माग गरेका छन् । यस्तै उनले हालको शासन व्यवस्थाको सट्टा संवैधानिक राजसंस्था स्थापित गर्नुपर्ने सुझाव दिए ।
संविधान संशोधनका लागि १७ बुँदामा लिखित सुझाव पठाएका उनले शासकीय स्वरूप, प्रशासनिक खर्च कटौती र सीमा सुरक्षाका विषयलाई तत्काल सम्बोधन गर्नुपर्ने माग राखेका हुन् । जिल्ला समन्वय समिति पनि पूर्ण रूपमा खारेज हुनुपर्ने उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)