कप्तानगन्ज घटना : सातबुँदे सहमतिले परिस्थिति सहज, विश्वास फर्काउन सबै जुट्नुपर्ने दबाब
nagariknews.nagariknetwork.com · Fri Jul 31 02:07:09 GMT 2026

सुनसरीको देवानगन्ज वडा नं. ३ कप्तानगन्जमा भएको हिंसात्मक घटनापछि सरकार र पीडित परिवारबिच बिहीबार मध्यरातमा सहमति भएको छ।
गृहमन्त्री सुधन गुरुङ् उपस्थित भएर पीडित परिवारसँग सहमति गरेसँगै असहज परिस्थिति सहज भयो। योसँगै स्थानीयस्तरमा कायम त्रास र अविश्वास हटाउन सबै सरोकारवालाको सक्रिय भूमिका पनि आवश्यक देखिएको छ। न्याय सुनिश्चित गर्दै दुवै समुदायलाई निर्धक्क र सुरक्षित भएर बस्ने वातावरण बनाउन सबै जुट्नुपर्ने देखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)