काँचो स्याउ बजार जान थालेपछि जोखिममा जुम्ली स्याउको ‘ब्रान्ड’
nagariknews.nagariknetwork.com · Fri Jul 31 02:20:00 GMT 2026

जुम्लामा पाक्न बाँकी स्याउ बगैंचाबाट बजारतर्फ जान थालेपछि पहिचान बनेको जुम्ली स्याउको ब्रान्ड नै जोखिममा परेको छ।
सामान्यतया भदौको पहिलो सातापछि मात्रै टिप्नुपर्ने स्याउ यस वर्ष करिब एक महिना अगावै बजार पठाउन थालिएको हो। कृषि प्राविधिकहरूले यसलाई गुणस्तरमाथिको गम्भीर चुनौती भनेका छन् भने स्थानीय प्रशासनले पनि समयअघि स्याउ निर्यात नगर्न आग्रह गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)