उत्साहमै नपुगी सेलाउँदै सेयर बजार, आरएसआईमा 'ट्रिपल टप'
setopati.com · Fri Jul 31 02:26:24 GMT 2026

सेयर बजारलाई लगानीकर्ताको खुसी, त्रास, आवेग र निराशाको द्योतक मानिन्छ।
लगानीकर्ता उत्साहित हुँदा बजार बढ्छ भने डराउँदा बजार घट्छ। बजारको दैनिक उतारचढाव बाहेक लगानीकर्ताको मनोभाव छाम्ने एउटा अर्को सूचक पनि छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)