सप्तरीको राजविराज र बोदेबरसाईनमा अनिश्चितकालीन कर्फ्यु जारी
nepalviews.com · Fri Jul 31 02:28:12 GMT 2026

सप्तरी । सुनसरीको देवानगञ्जमा भएको घटनाको प्रभाव मधेस प्रदेशका अन्य जिल्लाहरूमा पनि देखिन थालेपछि सप्तरीको राजविराज र बोदेबरसाईन क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको छ।
जिल्ला प्रशासन कार्यालय, सप्तरीका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार जिल्ला सुरक्षा समितिको निर्णयअनुसार शुक्रबार बिहान ८ बजेदेखि अर्को आदेश नभएसम्मका लागि राजविराज क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु लगाइएको हो। प्रशासनले तोकेको सीमाअनुसार राजविराजमा पूर्वमा खाँडो खोला, पश्चिममा हुलाकी राजमार्गअन्तर्गत जमुनी–थलही, उत्तरमा रुपनी रोडस्थित बसविट्टी चोक र दक्षिणमा कोशी पश्चिम मूल नहरभित्रको क्षेत्रमा कर्फ्यु लागू गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)