कोशीको बाछिटा मधेसको सिरहा, जनकपुर र पर्सामा
newsofnepal.com · Fri Jul 31 02:30:51 GMT 2026

विराटनगर ।
सुनसरीको कप्तानगञ्ज घटनाको विरोधमा मोरङ, सप्तरी, सिरहा, पर्सा र धनुषामा पनि प्रदर्शन गरिएको छ । स्थिति नियन्त्रणबाहिर गएपछि सिरहा, जनकपुरमा कफ्र्यू आदेश जारी गरिएको छ भने पर्साको वीरगन्जमा निषेधाज्ञा लगाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)