ब्रोड पिकमा हिमपहिरो: पर्वतारोही निर्मल पुर्जा नेतृत्वको टोली सम्पर्कविहीन
hamrakura.com · Fri Jul 31 00:00:00 GMT 2026
काठमाडौँ । उत्तरी पाकिस्तानको ब्रोड पिक हिमालमा गएको हिमपहिरोमा परेर प्रख्यात पर्वतारोही निर्मल पुर्जाको नेतृत्वमा रहेको १० सदस्यीय अन्तरराष्ट्रिय आरोहण टोली सम्पर्कविहीन भएको छ।
पाकिस्तान अल्पाइन क्लबका उपाध्यक्ष करार हैद्रीले बिहीबार राति जारी गरेको विज्ञप्तिअनुसार निर्मल पुर्जा नेतृत्वको उक्त आरोहण टोली हिमपहिरोमा परेसँगै उनीहरूसँगको सम्पर्क विच्छेद भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)