फुजी स्याउ प्रतिकिलो ३०० रुपैयाँ, ड्रागन फ्रुट ४०० रुपैयाँ
himalpress.com · Fri Jul 31 02:49:00 GMT 2026

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि फलफूलको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ।
समितिका अनुसार फुजी स्याउ प्रतिकिलो ३०० रुपैयाँ, नेपाली केरा दर्जन ३०० रुपैयाँ, मालभोग केरा दर्जन २०० रुपैयाँ, कागती प्रतिकिलो १८० रुपैयाँ, अनार प्रतिकिलो ५०० रुपैयाँ तथा मालदह र दशहरी आँप प्रतिकिलो २०० रुपैयाँ कायम गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)