सुनसरी घटनामा सरकार र मृतकका परिवारबीच सातबुँदे सहमति
setopati.com · Fri Jul 31 02:54:22 GMT 2026

सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा यही साउन १० गते भएको घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवार तथा सरकारबीच सातबुँदे सम्झौता भएको छ ।
सम्झौताअनुसार सरकारले मृतकद्वयलाई सहिद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने र मृतकका परिवारलाई प्रतिपरिवार १० लाख राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)