सरकारी वार्ता टोली र लघुवित्तपीडित संघर्ष समितिबीच आज पुनः वार्ता
nepalsamaya.com · Fri Jul 31 02:57:00 GMT 2026

काठमाडौं- अर्थ मन्त्रालयले गठन गरेको वार्ता टोली र लघुवित्तपीडित सङ्घर्ष समितिबीच आज पुनः वार्ता हुने भएको छ। बिहीबार भएको वार्ता सकारात्मक र समाधानउन्मुख रहेको बताइएको छ।
अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आन्दोलनरत लघुवित्तपीडितसँग वार्ता गर्न समिति गठन गरेका थिए। बिहीबार मन्त्रिस्तरीय निर्णय गर्दै उनले अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा वार्ता टोली गठन गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)