सुनसरी घटनाका पीडित र सरकारबीच ७ बुँदे सहमति, मृतकलाई शहिद घोषणा गरिने, प्रतिपरिवार १० लाख दिइने
arthasarokar.com · Fri Jul 31 03:01:18 GMT 2026
काठमाडौैँ । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा यही साउन १० गते भएको घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवार तथा सरकारबीच सातबुँदे सम्झौता भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)