राजविराजमा पनि अनिश्चितकालीन कर्फ्यु जारी
kendrabindu.com · Fri Jul 31 03:10:16 GMT 2026

राजविराज । आन्दोलन भई शान्ति–सुरक्षा भंग हुन सक्ने विश्लेषणपछि सप्तरीको राजविराज क्षेत्रमा पनि शुक्रबार बिहानदेखि लागू हुने गरी अनिश्चितकालीन कर्फ्यु आदेश जारी भएको छ ।
केहीबेरअघि (शुक्रबार बिहान) बसेको जिल्ला सुरक्षा समितिको बैठकले पछिल्लो सुरक्षा स्थितिको विश्लेषणका आधारमा बिहान ८ बजेदेखि लागू हुने गरी अनिश्चितकालीन कर्फ्यु आदेश जारी गर्ने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)