सिरहा जाँदै गृहमन्त्री गुरुङ, मृतकका परिवारलाई भेट्ने
onlinekhabar.com · Fri Jul 31 03:10:21 GMT 2026

१५ साउन, विराटनगर । गृहमन्त्री सुधन गुरुङ आज सिरहा जाने भएका छन् । सिरहामा उनले मृतकका आफन्तलाई भेट्ने कार्यक्रम छ ।
यो जानकारी उनले आफैं सुनसरीको देवानगञ्जमा दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)