देवानगञ्ज गोलीकाण्डपछि सहमति : मृतकलाई शहीद घोषणा र परिवारलाई राहत
tourismface.com · Fri Jul 31 03:22:05 GMT 2026

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा गत साउन १० गते भएको गोलीकाण्डका मृतकका परिवार र सरकारबीच सहमति भएको छ। सहमतिसँगै घटनापछि जारी आन्दोलनका कार्यक्रम स्थगित भएका छन् भने अस्पतालमा रहेका शव परिवारले बुझ्ने भएका छन्।
गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा भएको वार्तापछि मृतक ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवारसँग सातबुँदे लिखित सहमति भएको हो। सहमतिपत्रमा पीडित परिवारका तर्फबाट कुशदेव मेहता र नरेश मेहताले हस्ताक्षर गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (tourismface.com)