धनुषाको सबैलामा एक व्यक्तिको हत्या
onlinekhabar.com · Fri Jul 31 03:20:57 GMT 2026

१५ साउन, जनकपुरधाम । धनुषाको सबैला नगरपालिका वडा नं १२ रघुनाथपुरमा एक व्यक्तिको हत्या भएको छ ।
धनुषाको हँसपुर नगरपालिका–३ मलहनिया घर भई रघुनाथपुरको हनुमान मन्दिरमा राति बस्दै आएका करिब ४५ वर्षीय बन्ठु राउत गडेरीको हत्या भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)