वैशाखदेखि हालसम्म ३९ सय ५१ विपद्जन्य घटना: एक ९३ जनाको मृत्यु
hamrakura.com · Fri Jul 31 00:00:00 GMT 2026
काठमाडौँ । गत वैशाख १ देखि साउन १४ गतेसम्म देशका विभिन्न भागमा ३,९५१ वटा विपद्जन्य घटना भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस अवधिमा भएका विभिन्न विपद्मा परी १९३ जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता, १,१६५ जना घाइते र ५,०८७ परिवार प्रभावित भएका छन्।
उक्त अवधिमा सबैभन्दा बढी १,००२ वटा आगलागीका घटना भएका छन् भने सर्पदंशका ६७०, पहिरोका ६६२, हुण्डरीका ४७९, चट्याङका २३१, भारी वर्षाका २२६, वन्यजन्तु आक्रमणका २१८, बाढीका १९८ र वन डढेलोका १९१ वटा घटना घटेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)