जापान भूकम्प : क्षतिग्रस्त एक भवनबाट २५ बिरालालाई उद्धार गरियो
nagariknews.nagariknetwork.com · Fri Jul 31 03:18:54 GMT 2026

ठूलो भूकम्पपछि विस्फोटले ध्वस्त भएको जापानको एक सपिङ मलभित्र फसेका २५ बिरालालाई उद्धार गरिएको जापानी उद्धारकर्मीहरूले बिहीबार जनाएका छन्। यसले सामाजिक सञ्जालमा ठूलो प्रशंसासँगै राहतको लहर छाएको छ।
नर्वेली बिरालाहरू मोमो, कोहाकु, ताङ्गो, स्यान्डी अन्य बिरालाहरू मङ्गलबार ७.१ म्याग्निच्यूडको घातक भूकम्प जाँदा काशिमाको एओन मलको भुइँ तलामा रहेको क्याट क्याफे ‘मोफ्फ’मा थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)