एसियाडलाई स्केटिङको तयारी बैंककमा
kendrabindu.com · Fri Jul 31 03:41:28 GMT 2026
काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदमा सहभागी हुने स्केटिङ खेलाडीले थाइल्यान्डको बैंककमा प्रशिक्षण गर्ने भएका छन्।
एसियाडमा भाग लिने दुई पुरुष खेलाडी गजेन्द्र बर्देवा र शरदकुमार राई शुक्रबार बैंकक जाने छन्। ३ असोजमा सुरु हुने एसियाडमा दुवैले स्ट्रिट विधामा भाग लिने छन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)